भ्यालेन्टाइनको बिरोधमा एक घण्टामा २० लाख ब्रा बिक्रि

चीनमा एक अनलाइन शपिङ वेबसाइटबाट एक घण्टामा २० लाख ब्रा विक्रि भएको छ । चीनको सबैभन्दा ठूलो शपिङ वेबसाइट ताओबाओका अनुसार यो दिन वर्षको सबैभन्दा व्यस्त दिन बनेको छ ।

vala११ नोभरम्बर चीनको भ्यालेन्टाइन विरोध दिवस अर्थात सिंगल डे को रुपमा मनाइन्छ । यो दिनमा चीनमा एक्लै रहेका मानिसहरु खुसी मनाउँछन् । उनीहरु यो दिन ताओबाओ लगायतका अनलाइन शपिङमा विताउँछन् । अधिकांशले यो दिन मूल्यमा आधा छुट दिएका थिए ।

टीमल डट कममा मध्यरातपछि ६ मिनेटमा मात्र १६ दशमलब ४ करोड डलरको कारोबार भएको बीबीसीले जनाएको छ । पछिल्लो दिनमा विवाहितहरुले पनि सिंगल डे मनाउने गरेका छन् ।

कमेन्टहरु
Loading...