विजय अभियान सुरु भयोः आभाष

पोखरा, २४ कात्तिक/एकीकृत माओवादी कास्की क्षेत्र न.२ का उम्मेदवार बखानसिंह तमु (आभाष)ले आइतबार पोखराको वडा न.१० मा घरदैलो गरेका छन् । उनले अमरसिंह चोक, औद्योगिक क्षेत्र गेट, मिलनचोक, रामबजार, घलेचोक, सौरभमार्ग, बुद्धचोक, रामघाट, हस्पिटलचोक, राममार्ग हुँदै अमरसिंहचोकसम्म घरदैलो गरेका थिए । 
घरदैलो पश्चात अमरसिंहचोकमा आयोजित जनसभालाई सम्बोधन गर्दै उम्मेदवार आभाषले घरदैलोमा देखिएको उपस्थिीतिले विजय अभियानको सुरुवात भएको उद्घोष गरे ।

कमेन्टहरु
Loading...