काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई जिम्मेवारी दिएको छ । ।
कुलमान घिसिङले ४ वर्षे कार्यकाल सकाएसंगै उपकार्यकारी निर्देशक कोइरालालाई उर्जा मन्त्रालयकाे मन्त्रीस्तरीय निर्णयबाट निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।