पोखरा\पछिल्लो समय पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पोखरा महानगरपालिका वडा नं.१,५,६ र २७ बस्नेहरुमा आइतबार कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसा उनीहरु चारै जना गण्डकी अस्पतालाको फिवर क्लिनिकमा परिक्षणका लागि आएका थिए ।
यी चारसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९३९ पुगेको छ ।
