बलिउड चर्चित नायिका मलाइका अरोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । ।
मलाइकाका प्रेमी नायक अर्जुन कपूरलाई आइतबार कोरोना पोजेटिभ देखिएको थियो।
अर्जुनले आफू कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालबाट जानकारी दिएका थिए।
मलाइकाकी बहिनी अमृता अरोराले मलाइकालाई कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् ।