पोखरा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा ३ जनामाकोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित थपिनेमा नवलपरासिका छन् । गैंडाकोट , कावासोती र देवचुलि गरि प्रदेशमा बिहिबार तिन संक्रमित थपिएका हुन् । आजसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार २ सय ७६ पुगेको छ ।
