बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ ।

निगमले प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरिएको निगमले जनायो ।

नयाँ मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १ सय ७ रुपैयाँ पर्नेछ ।

कमेन्टहरु
Loading...