नेपाल परिवार दलका उमेद्वार एमालेमा प्रवेश

पोखरा १३ कार्तिक/नेपाल परिवार दल कास्की क्षेत्र नम्बर चारका प्रत्यक्ष तर्फका उमेद्वार ध्रुव बहादुर थापा बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले क्षेत्र नम्बर चारको क्षेत्रीय कार्यलय मिरुवामा आयोजित एक कार्यक्रममा एमालेमा प्रवेश गरेको नेकपा एमालले बताएको छ ।

यता एमालेको निति एमालेको नेतृत्व भन्ने नाराका साथ निर्वाचनमा होमिएको एमाले क्षेत्र नम्बर चारले उमेद्वार सहितको घरदैलो कार्यक्रमलाई तिव्रता दिइरहेको छ । बुधवार उमेद्वार गिरी सहितका नेताहरु ल्वाङघलेलमा दिनभर घरदैलोमा ब्यस्त रहे ।

कमेन्टहरु
Loading...