एमाओवादीका प्रचार सामाग्री नेकपा माओवादी कब्जामा

जाजरकोट, ५ कार्तिक/एकीकृत नेकपा माओवादीका कार्यकर्ताले निर्वाचन क्षेत्रमा लैजादै गरेको प्रचार सामग्री नेकपा माओवादी कार्यकर्ताले लुटेका छन् । जाजरकोटको खलंगा ८ रिम्नामा मंगलबार खगेनकोट र डाँडा गाउँ गाविसमा लैजादै गरेको प्रचार सामाग्री नेकपा(माओवादी कार्यकर्ताले लुटेका एमाओवादी जाजरकोटले जनाएको छ ।
यसैगरी पर्वतको विभिन्न गाविसमा पठाइएको मतदाता शिक्षा सामाग्रि पनि माओवादीले नियन्त्रणमा लिएर जलाएको छ ।

कमेन्टहरु
Loading...