कार्कीलाई पितृशोक

पोखरा,४ कात्तिक/क्षत्री समाज नेपाल कास्कीका सचिव चेतबहादुर कार्कीलाई पितृशोक परेको छ । कार्कीका ८० बर्षिय पिता नेत्र बहादुर कार्की आज निधन भएपछि कार्कीलाई पितृसोक परेको हो । उनको कास्की अर्मला गाविस वडा नं १ स्थित आफ्नै घरमा आज विहान निधन भएको हो ।
उनको पार्थिक शरिरलाई पोखराको सेती नदिमा अन्त्यस्टी गरीएको छ । सोही अबसरमा क्षत्री समाज नेपाल जिल्ला कार्यसमितिका उपाध्यक्ष दिल बहादुर अधिकारी क्षत्रीले कार्कीको पार्थीक शरिरमा समाजको झण्डा ओडाएका थिए ।

कमेन्टहरु
Loading...