कोरिया भाषा परीक्षाको नतिजा आज आउँदै

काठमाडौं, ४ कात्तिक/रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरिया जान चाहने नेपालीका लागि सञ्चालित कोरियाली भाषा परीक्षाको परीक्षाफल आज दिउँसो प्रकाशित हुनेभएको इपिएस कोरिया शाखाले जनाएको छ ।

korinअसोज २० र २१ गते भएको परिक्षमा ४७ हजार ६ सय ९० जना सहभागी परीक्षाको नजिता आज सार्वजनिक गर्ने भएको हो । इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलका अनुसार परीक्षामा ८ हजार २ सय जना उत्तीर्ण हुने भएपनि भाषा परीक्षामा उत्तीर्ण हुँदैमा कोरिया जाने ग्यारेन्टी नहुने बताए ।

कमेन्टहरु
Loading...