पुर्णिमामा ताल बाराहीमा मेला (फोटो फिचर सहित)

आज कोजागरत पुर्णिमा । आजबाट दशैलाई वर्षका लागी विदाइ हुदैछ । विदाइ गर्न के कता कोही कता । पोखराका करिब १० हजार भन्दा बढि मानिसहरु पोखरा ताल बाराही मन्दिरमा गए । ढुङ्गाको मजा सगै मन्दिरमा देवीको दर्शन पनी गर । यसरी एकै दिन दश हजार जना ढुङ्गा व्यवासायीहरुलाई भने भ्याइनभ्याइ थियो । उनिहरुलाई मन्दिर पु¥याउन र फकाउन नै मारा मार थियो । फेवा ढुङ्गा व्यवासायी सघका उपाध्यक्ष महेन्द्र भुजेलले करिब ५ सय ढुङ्गा चलेको बताए । बाराही घाट भन्दा अन्य घाटबाट जानेहरुको पनि उति कै थिए । मानिसहरुको आगमन भएका कारण अन्य व्यपार गनेहरु पनि उति कै थिए । कस्तो थियो । तालबाराहीेका चहल पहल हैरौ ।
तस्वीरः सागर राज तिमिल्सिना
baharai madter& fewatal (3)

 
talbaharai mandir
 
baharai madter& fewatal (4)
baharai madter& fewatal (1)baharai madter& fewatal (2)

कमेन्टहरु
Loading...