कुटपिट गरी श्रीमतीको हत्या

विराटनगर, ३० असोज/ओखलढुंगाको अँधेरीमा एक युवकले कुटपिट गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् । स्थानीय केशव राईले घरायसी विवादका कारण कुटपिट गरी श्रीमती गीताको हत्या गरेको प्रहरीले जनाएको छ ।violence-against-woman
घटनापछि राई फार रहेको उल्लेख गर्दै प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...