ओबामाको पनि गंगनम स्टाइल (भिडियो सहित)

कुनै बेलाको विश्व चर्चीत गीत गगनम स्टाइल अब अमेरीकी राष्ट्रपतिको भेषमा पनि निमार्ण भएको छ । दक्षिण कोरियाली गायक साइको विश्वचर्चित किर्तिमानी गित गंगनम स्टाइलमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि साइको यो गितका खुबै फ्यान भएछन् । उनले आफ्नी धर्मपत्नी मिचेलका साथ गंगनम स्टाइल गितमा मोडलिङ नै गरेर एक भिडियो तयार पारे ।
उनको उक्त भिडियो यु ट्युबमा आएपछि खुबै हेरियो । झ्वाट्ट हेर्दा ती ओबामा जस्तै थिए र महिला उनकी पत्नी मिचेल जस्तै । तर ती साँच्चीकै ओबामा रहेनछन् । हेरौ उनिहरुको जस्तै देखिनेको यो भिडियो
http://www.youtube.com/watch?v=YaXakwslF6Q#t=59

कमेन्टहरु
Loading...