¥याफटिङको मजा

rafting (3)पोखराको सेती अपर सेतीमा ¥याफटिङ गर्दै विदेशी पर्यटक । अपर सेती विश्वमा नै ¥याफटिङका लागी उत्कृष्ट १० भित्र पर्ने हो । यसलाई सट एण्ड सुइटका रुपमा पनि चिनिन्छ । तस्वीर ः सागर राज तिमिल्सिना

कमेन्टहरु
Loading...