कतारको चिन्ता अमेरीकामा

usaकतारमा दुःख पाएका नेपालीहरुको हितका लागि न्युयोर्कमा रहेका नेपालीहरुले बिहीबार ¥याली गर्दै ज्ञापन पत्र बुझाएका छन् । नेपालीहरुले कतारमा रहेका नेपाली कामदारको अधिकारका लागि संयुक्त राष्ट्रसंघका लागि कतार मिसनमा पुगेर कतार सरकारलाई ज्ञापन पत्र बुझाएका थिए ।

कमेन्टहरु
Loading...