दशैं र तिहारको गिती एल्बम बजारमा

पोखरा, २२ असोज/शब्द संकलक तथा गायक केशब घिमिरेले दशैं र तिहार सम्बन्धि गितहरुको एल्बम अलि अलि साहुको ऋण.. बजारमा ल्याएका छन् । चन्दन डिजिटल म्युजीकले सो एल्बम बजारमा ल्याएको हो । एल्बममा दशैं तिहार र देउसी भैलो गित समावेश छ ।

dashina geet albme photo‘दशैं हुँदाखानेको लागि मात्र चाडपर्व बनेको छ’ शब्द संकलक तथा गायक घिमिरेले भने–‘यस्तै खालका भावानाहरु गितमा समेटेको छु ।’ गितमा घिमिरे र लक्ष्मी बरालले स्वर दिएका छन् । घिमिरे लगतयले यसअघि तिजका गितको एल्बम बजारम ल्याएका थिए । किनिदिउँला चुरा, मुकुन्देको बाऊ र चट्ट साडी मिलाएर एल्बम तिजका गितका र जेलमा थुनेनी, म रुदै भन्ने लोकगित बजारमा छन्

कमेन्टहरु
Loading...