नोवेल पुरस्कार २०१३ को चिकित्साशास्त्रको घोषणा

पोखरा, २२ असोज/नोवेल पुरस्कार २०१३ को फिजियोलोजी र चिकित्साशास्त्र तर्फको पुरस्कार घोषणा भएको छ । जीवकोषभित्र हुने प्रोटिन ओसारपसार प्रणालीबारे गरेको अध्ययन गरेका जेम्स रोथम्यान, रेन्डी शेकम्यान र थोमस सुडोफलार्इ संयुक्त रूपमा प्रदान गर्ने भएको छ । उनिहरुले लामो समय देखि त्यस क्षेत्रमा अध्ययन गर्दै आएका थिए । नोबेल पुरस्कारका अन्य पुरस्कारहरु भौतिकशास्त्रः ८ अक्टोवर, रसायनशास्त्रः ९ अक्टोवर साहित्यः १० अक्टोवर, शान्तिः ११ अक्टोवर, अर्थशास्त्रः १४ अक्टोवरमो घोषणा गर्ने छ ।Nobel Prize 2013

Nobel Prize 2013
——————–
Physiology/Medicine:
James E Rothman, Randy W. Schekman, Thomas C. Sudhof

Future Announcement Dates:
Physics: Tuesday 8 October, 11:45 a.m. CET at the earliest
Chemistry: Wednesday 9 October, 11:45 a.m. CET at the earliest
Literature: Thursday 10 October 1.00 p.m. CET
Peace: Friday 11 October, 11:00 a.m. CET
Economic Sciences: Monday 14 October, 1:00 p.m. CET at the earliest

कमेन्टहरु
Loading...