मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि देशभरका जिल्ला निर्वाचन कार्यालयमा बिहीबार प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भइरहेको छ। बिहीबार बिहान कार्यालय खुल्नासाथ देशभरिका उम्मेदवारहरूले उम्मेदवारी दर्ता सुरु गरेका थिए। कास्कीमा विभिन्न दलका उम्मेद्वार र कसरी तामझामका साथ गए त दर्ता गर्न । तस्वीर ःसागर राज तिमिल्सिना
![](https://ganthan.com/wp-content/uploads/2023/05/G-new-logo.jpg)