राप्रपाको उम्मेदार यस्ता

पोखरा, १७ असोज/मंसिर ४ गते हुने दोश्रो संविधान सभाको निर्वाचनका लागी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले चारै वटा क्षेत्रमा उम्मेद्रको छनौट गरेको छ । कास्की क्षेत्र न. १ मा कार्यवाहक क्षेत्रीय अध्यक्ष कृष्ण प्रसाद रेग्मी, निर्वाचन क्षेत्र नं. २ मा युथ भोलेन्टियरका पश्चिमाञ्चल संयोजक देवेन्द्र किशोर बास्तोला, निर्वाचन क्षेत्र नं. ३ मा जिल्ला सदस्य फणिन्द्रनाथ अधिकारी र निर्वाचन क्षेत्र नं. ४ मा जिल्ला सचिव भीमराज भण्डारी रहेका छन् ।

कमेन्टहरु
Loading...