लायन्स क्लबका अध्यक्षको जन्मदिनमा बृद्धबृद्धालाई भोजन

पोखरा, १५ असोज /लायन्स क्लबअफपोखरा डाउन टाउनले आफनो स्थापनाको पहिलो कार्यक्रमअन्र्तगत बृद्धबृद्धलाई भोजन दानतथाफलफुलवितरण गरेको छ । पोखराको सितापाइलामा रहेको पोखरा बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई क्लबकाअध्यक्ष चार्टर अध्यक्षप्रमोद दाहालले भोजन दानगर्नुृभएको हो ।
लायन्स क्लबको स्थापनाको पहिलो कार्यक्रमअन्र्तगत र आफनो जन्मदिनको अवसर पारेर पोखरा बृद्धाश्रममाखानाखुवाउने कार्यक्रमआयोजन गरिएको अध्यक्षप्रमोद लामिछानेले बताउनु भयो ।

बृद्धाश्रममा रहेका ६५ जना बृद्धबृद्धालाई आफनै हातबाट खानातथाफलफुलवितरण गर्र्नुभएको थियो । कार्यत्रक्रमकालागिउहाँकीधर्मपत्नीप्रभा लामिछानले विशेष सहयोग गर्नुभएको थियो । कार्यक्रममा लामिछानेकापिता–मातालगायत परिवारजनले बृद्धबृद्धलाई खानातथाफलफुलवितरण गर्नुभएको थियो ।
सो कार्यक्रममालायन्स क्लबअफपोखरा डाउन टाउनका द्धितिय उपाध्यक्ष राजु भण्डारी, तृतियउपाध्यक्षप्रकाशगिरी, टेल टिविष्टर रोशनराजगिरी, निर्देशकश्याम गुरुङ र टेमर कृष्णहरी दवाडी लगायतले बृद्धबुद्धाहरुलाई फलफूलवितरण गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...