एमाओवादीद्वारा दुई चरणको उम्मेदवारको नाम घोषण (उम्मेदवारको नामावली सहित)

पोखरा, १५ असोज/एमाओवादीले पार्टीको शीर्ष नेतृत्वसहित हिमाली र उच्च पहाडी जिल्लाका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डु काठमाडौँ क्षेत्र नं १० र सिराहा क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै हुनुहुन्छ। अर्का वरिष्ठ नेता डा। बाबुराम भट्टराई गोरखा क्षेत्र नं १ र रूपन्देही क्षेत्र नं ४ बाट उम्मेदवार बन्ने भएका छन्। एमाओवादीले ७९ वटा क्षेत्रमा नाम सार्वजनीक गरेको छ ।amb

सार्वजनीक भएका नाम र क्षेत्र यस प्रकार छन् ।

१. राजन किराँती उदयपुर –१
२. सुरेशकुमार राई उदयपुर –२
३. मोहनबहादुर खत्री उदयपुर –३
४. आइन्द्र केरुङ पाँचथर –१
५. दिनेश लावती पाँचथर –२
६. युवराज पौडेल इलाम –१
७. रमेशकुमार लिङदेन इलाम –२
८. धिरेन्द्र शर्मा इलाम –३
९. टेकबहादुर बस्नेत सल्यान –१
१०. भीमप्रसाद शर्मा सल्यान –२
११. कृष्णबहादुर महरा रोल्पा –१
१२. ओनसरी घर्ती रोल्पा –२
१३. गणेशमान पुन रुकुम –१
१४. जनार्दन शर्मा रुकुम –२
१५. नवराज सुवेदी प्युठान –१
१६. कृष्णध्वज खड्का प्युठान –२
१७. सुदर्शन बराल गुल्मी –१
१८. अशोक थापा गुल्मी –२
१९. बामदेव क्षेत्री गुल्मी ३
२०. लोकेन्द्र विष्टमगर म्याग्दी
२१. कृष्ण के.सी. बाग्लुङ –१
२२. लीलबहादुर थापा बाग्लुङ –२
२३. तुलसी अर्याल बाग्लुङ ३
२४. बाबुराम भट्टराई गोरखा –१
२५. हितराज पाण्डे गोरखा –२
२६. छमबहादुर गुरुङ गोरखा –३
२७. शैलेन्द्र घिमिरे स्याङ्जा –१
२८. कल्पना अर्याल स्याङजा –२
२९. डम्मरदेव अर्याल स्याङजा –३
३०. ङटुक गुरुङ मुस्ताङ
३१. पुष्पविक्रम मल्ल धादिङ –१
३२. कल्पना धमला धादिङ –२
३३. शालिकराम जमकट्टेल धादिङ –३
३४. विमला सुवेदी नुवाकोट –१
३५. हितबहादुर तामाङ नुवाकोट –२
३६. पोष्टबहादुर बोगटी नुवाकोट –३
३७. विना मगर कञ्चनपुर –१
३८. अमिन दहित थारु कञ्चनपुर –२
३९. टेकेन्द्र भट्ट कञ्चनपुर –३
४०. मोहन गिरी कञ्चनपुर –४

यस अघिनै घोषणा भएका नाम

१ काठमाडौं १०– अध्यक्ष पुष्पकमल दाहाल

२ गोरखा १– डा बाबुराम भट्टराई
३ नुवाकोट ३ – पोष्टबहादुर बोगटी
४ अछाम क्षेत्र नं. १ दिपक साउद
५  क्षेत्र नं. २ झंकर रावल
६ बैतडी क्षेत्र नं. १ नरेन्द्र कुँवर
७  क्षेत्र नं. २ रेणु चन्द
८ बझाङ्ग क्षेत्र नं. १ देवराज रेग्मी
९  क्षेत्र नं. २ हरि कुँवर
१० दार्चुला – ललित सिंह ठगुन्ना
११ डडेलधुरा – खगराज भट्ट
१२ बाजुरा – सहदेव वोगटी
१३ डोटी क्षेत्र नं. १ मोहन बम
१४  क्षेत्र नं. २ लेखराज भट्ट
१५ सुर्खेत क्षेत्र नं. १ ठम्मर विष्ट
१६  क्षेत्र नं. २ भीम बहादुर मल्ल
१७  क्षेत्र नं. ३ नर बहादुर विष्ट
१८ दैलेख क्षेत्र नं. १ क. तेज बहादुर चन्द
१९  क्षेत्र नं. २ थीर बहादुर कार्की
२० जाजरकोट क्षेत्र नं. १ शक्ति बहादुर वस्नेत
२१  क्षेत्र नं. २ भक्त बहादुर शाह
२२ डोल्पा –सत्य पहाडी
२३ जुम्ला – गजेन्द्र बहादुर महत
२४ कालीकोट – महेन्द्र बहादुर शाही
२५ मुगु – सुकवीर बुढा
२६ हुम्ला – छिरिङ डम्दुल लामा
२७ मनाङ्ग – कपिल लामा
२८ संखुवासभा क्षेत्र नं. १ इन्द्र हाङ राई
२९  क्षेत्र नं. २ राजेन्द्र किराती
३० भोजपुर क्षेत्र नं. १ खेम राज नेपाली
३१  क्षेत्र नं. २ सुदन राई
३२ खोटाङ क्षेत्र नं. १ दुर्गा जयन्ती राई
३३  क्षेत्र नं. २ देवान राई
३४ सोलुखुम्वु – गोम्बु शेर्पा
३५ ताप्लेजुङ्ग क्षेत्र नं. १ सञ्चपाल मादेन
३६  क्षेत्र नं. २ टंक आङबुहाङ
३७ तेह्रथुम – दूर्गा प्रसाद चापागाईं
३८‍.सिरहा ५ – अध्यक्ष पुष्पकमल दाहाल
३९.रुपन्देही ४ – डा बाबुराम भट्टराई

कमेन्टहरु
Loading...