हरेक इलाकामा ने.वि.संघ

असोज १२,पोखरा/नेपाल विद्यार्थी संघ कास्कीले आसन्न संविधान सभाको चुनावलाई मध्यनजर गर्दै हरेक इलाका इलाकामा पुग्ने भएको छ । गएको संविधान सभाको चुनावमा नेपालीजनतालाई बुझाउननसक्दा नेपालीकांग्रेस हारेको र नेपाली कांग्रेस हार्दा सिंगो नेपालनै हारेको र जसकाकारण संविधान निर्माण हुन नसकेको निस्कर्ष ने.वि.संघ कास्कीले निकालेको छ ।विगको गल्ती दोहोरीननदिन र संविधानचाहानेलाई मात्रविजयी गराउनने.वि.संघ कास्कीलागीपरेको ने.वि.संघ कास्कीका सभापती कल्याणबाबु भण्डारीले जानकारी दिएका छन् । कास्कीका सबै इलाकामा इलाका संयोजक गठन गरीसकीएको कास्कीका चारओटै क्षेत्रमा छुटाएको छ । एक हजार पाँच सय सदस्सीय चुनाव प्रचारप्रसार समिती गठन गरेको छ ।

कमेन्टहरु
Loading...