३३ दलीय मोर्चाको आवानमा पश्चिमाञ्चल बन्द (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, ३१ भदौ/नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको आÞवानमा पश्चिमाञ्चल क्षेत्र बन्द रहेको छ । बन्दको प्रभाव विहान देखि नै परेको छ । बन्दका कारण यातायात, कलकाखाना, विद्यालय, पलस सबै बन्द रहेका छन् । बन्दका कारण गन्तव्यमा हिडेका मानिसहरु बाटोमा नै अलपत्र परेका छन् ।

मोर्चासम्बद्ध संयुक्त आन्दोलन परिचालन समिति कास्कीले आइतबार नाराबाजीसहित पोखरामा मसाल जुलुस प्रदर्शन गरेको थियो । पृथ्वीचोकबाट सुरु भएको मसाल जुलुस चिप्लेढुड्डामा पुगेर कोणसभामा परिणत भएको थियो ।

IMG_6375

IMG_6374

IMG_6372

कमेन्टहरु
Loading...