पोखरा, १४ बैशाख /पोखराको रत्नचोकमा शनिबार दिऊसो दुईवटा कार ठोकिएको छन् ।
बा १२ च १५५८ नम्बरको कारलाई ओभरट्याक गर्ने क्रममा विपरित दिशाबाट गुडिरहेको १ च ६६५८ नम्बरको कारले ठक्कर दिएको हो ।
दुुर्घटनाबाट कारमा सवार कसैलाई पनि केही भएको छैन । दुर्घटनापछि ठक्कर दिने कार फरार भएको छ । प्रहरी घटनास्थलमा आएर अनुसन्धान थालेको छ ।