लि वर्डको दुई दिने तालिम शुरु

पोखरा, २६ भाद्र/लि वर्ड पोखराको आयोनजामा बुधबार देखि दुई दिने लिङ्गकी मिडिया र वातावरण परिर्वनका बारेमा तालिम शुरु भएको छ । कार्यक्रमा लि वर्ड पोखराका कार्यक्रम संयोजक पशुपति चौधरीले तालिमले सरकारलाई नीति निर्माणमा घच्घचाउनका लागी सहयोगी हुने बताए ।

जलबायु परिवर्तकाले नेपालका केके क्षेत्रमा आसर भएको छ भने बारेमा अनुसन्धान गर्नु बाकि नै रहेको बताउदै उनले त्यसका लागी नीति बनाउन सन्चार माध्येम सहयोगि हुने बताए । उनले जलवायु सम्बधी अनुकुलन हुने गरि कार्यक्रम सन्चालन गर्नु पर्ने बताए ।

तालिमामा लि वर्डका महेश श्रेष्ठ, कृष्ण लम्साल, कमल हरी भण्डारी लगाएतले सहजीकरण गरेका छन् । तालिममा पोखराबाट विभिन्न सचार माध्यमा काम गर्ने १५ जना पत्रकारहरुको सहभागीता रहेको छ ।

कमेन्टहरु
Loading...