डागर स्मृति पुरस्कार–२०७०बाट जिल्ला प्रहरी कार्यालय कास्कीको महिला तथा बालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी निरिक्षक चन्द्रकुमारी गुरुङ सम्मानित भएकी छन् । उनले पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक सुरेन्द्रबहादुर शाहीले नगद सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए

डागर स्मृति पुरस्कार–२०७०बाट जिल्ला प्रहरी कार्यालय कास्कीको महिला तथा बालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी निरिक्षक चन्द्रकुमारी गुरुङ सम्मानित भएकी छन् । उनले पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक सुरेन्द्रबहादुर शाहीले नगद सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए chandra dragarn

कमेन्टहरु
Loading...