साफको सेमिफाइनलमा अफगानिस्तान अगाडी (भिडियो र फोटो सहित)

पोखरा, २३ भाद्र साफ च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलको पहिलो हाफ सम्ममा नेपाललाई १ शुन्य गोलले अफगानिस्तानले पछि पारेको छ । खेलका १० औ मिनेटमा अफगानिस्तानले अग्रता लिएको हो । खेलमा नेपाल अफगानिस्तानसँग बदला लिँदै नयाँ इतिहास रच्ने प्रयासमा छ । नेपालको पटक पटका प्रयास असफल भएका छन् ।
अघिल्लो संकरणको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल फाइनल पुग्न सकेको छैन ।
football
football 1
तस्विर ः अनलाइन खबर
http://www.wowlivetv.com/watch-saff-cup-2013-afghanistan-vs-nepal-live-streaming/
भिडियो हेर्न

कमेन्टहरु
Loading...