पोखराको बसुन्धरा पार्कमा अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला हुने भएको छ । केहि समय पहिले हेटौडामा भएको कार्यममा बनाएको मुर्तिकला । पोखरामा असोज १ देखि १५ गते सम्म सन्चालन हुनेछ । murti kala

कमेन्टहरु
Loading...