पोखरा, १२ फागुन /तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा शनिबार दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।
पोखराबाट सुनौली तर्फ जाँदै गरेको ग १ ख ४७८० नम्बरको बस र डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना ३९ प ९५३८ नम्बरको मोटरसाईकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।
मोटरसाईकल चालक गोरखा नगरपालिका – १४ बस्ने २१ वर्षको माधव दराई र मोटरसाईकलमा सवार पर्सा बस्ने वर्ष १६ को सुरज परीयारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस र बस चालकलाई पक्राउ गरी अुनसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
शिक्षिका तथा किचन सहयोगी आवश्यकता
पोखरा ६ जरेवरमा रहेको वन्र्डल्याड प्रि–स्कुलका लागि शिक्षिका आवश्यकता परेको हुदाँ इच्छुकले सम्र्पक गर्नु होला ।
शिक्षिकाः २ जना
शैक्षिक योग्यताः कक्षा १२ (मन्टेश्वरी तालिम लिएको)
किचन सहयोगीः १ जना
सम्र्पकः वन्र्डल्याड प्रि–स्कुल पोखरा महानगरपालिका ६ जरेवर
सम्र्पक नम्बरः ९८४६७७२२१२, ९८४९६७७७७८, ९८५१०६८४०८