-4 पोखरा, २९ माघ / पोखराको लेकसाइडमा एक जनाको हत्या भएको छ । पोखराको हल्नचोकबाट पामे तर्फ जाने बाटोमा एक जनाको हत्या भएको अवस्थामा सव भेटिएको हो । घटनाका बारेमा थप विवरण आउन बाकी छ ।