हाम्रो सहयोगी सहकारीद्वारा विधिवत कारोबार शुरु

पोखरा, १३ भाद्र/हाम्रो सहयोगी बचत तथा ऋण सहकारीले बुधबारदेखि पोखराको पृथ्वीचोकस्थित पोखरामलको भवनबाट विधिवतरुपमा आफ्नो कारोबार सुरु गरेको छ । विगतमा उपभोक्ता सहकारीकोरुपमा सञ्चालन हुँदै आएको सहकारी आगामी दिनमा थप कार्यक्षेत्रसँगै बचत तथा ऋण सहकारीमा परिणत भएको जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा सहरकारी डिभिजन कार्यालय पोखराका प्राचार्य नारायणप्रसाद अर्यालले सहकारी क्षेत्र आर्थिक विकासको मेरुदण्ड रहेको बताउँदै सहकारीको विकासको माध्यमबाटै आथिक समृद्धि हासिल गर्न सकिने बताए ।
उनले सहकारीले साहुको जस्तो चर्को ब्याज लिएर नभई सहुलियत दरमा सुरक्षित लगानी गर्न सुझाव दिए । उनले नेपालमा संख्यात्मक रूपमा सहकारी वृद्धि भएपनि गूणात्मकरूपमा विकास हुन नसकेको बताउँदै अझै पनि सहकारीहरु व्यवसायिक बन्न नसकेको टिप्पणी गरे । कार्यक्रममा संस्थाका अध्यक्ष रामबाबु खड्काले सहकारी संस्थाहरुकोबीचमा आफूलाई फरक र नमुना संस्थाकोरुपमा विकास गर्ने बताए । उनले विभिन्न संस्था र निकायहरुसँग समन्वय गरेर आफ्ना शेयर सदस्यलाई आर्थिक एवं सामाजिक हित हुने गरी छिट्टै डिपार्टमेन्टल स्टोर संचालनमा ल्याउने जनाए । शुभार म्भको  अवसर मा सहकारीले आयोजना गरेको सामाजिक दायित्व आँखादान कार्यक्रम अन्र्तगत ८५ जनाले आँखादान गरेका छन् ।
कार्यक्रममा संस्थाका शे यर धनी सदस्यका छो र ाछो र ी मध्ये बाट २०६९ सालको  एसएलसी पर ीक्षामा सवोर् त्कृष्ट अंक ल्याउने  विद्या निकेतन विद्यालयका सागर बराल र सलिसा महतलाई सम्मान गरिएको थियो । पो खर ा उपमहानगर पालिका तथा ले खनाथको  सम्पूर्ण वडा र  सिमाना जो डिएका अधिकाँश गाविसमा आफ्नो  कार्यक्षे त्र र हे को  सहकार ीको  चुक्ता शे यर  पूँजी १ कर ो ड २० लाख रुपै याँ छ । संस्थाले यसै आर्थिक वर्षभित्रमा ३ करोड शेयर पूँजी, ६ करोड निक्षेप संकलन र ७ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गर्ने लक्ष्य लिएको संस्थाका अध्यक्ष खड्काले बताए ।
‘तपाईको सिर्जनशील हातको कमाई, सुरक्षित रहन्छ सहयोगीमा सँधै’ भन्ने नाराका साथ स्थापित सहकार ीले निक्षेप संकलनको लागि सहयोगी सुपर सेभिङ योजना, सहयोगी कर्मचारी बचत, गृहिणी बचत, जेष्ठ नागरिक बचत, बाल भविष्य बचत लगायतका कार्यक्रम अगाडि बढाएको छ । साथै  निकट भविष्यमा विभिन्न र े मिट्यान्स कम्पनीहरुसंग सम्झौ ता गर ी र े मिटे न्स सुविधा र  सदस्यहरुलाई कार ो बार को  जानकार ी दिन एसएमएस अलर्ट सुविधासमे त प्रदान गनेर्  यो जना बनाएको  छ । बजारमा छरि एर  र  निस्क्रियरुपमा र हे का साना बचत र कमलाई संकलन गर ी आकर्षक ब्याज प्रदान गनेर्  र  बचतलाई उत्पादनमूलक, र ो जगार मूलक व्यवसाय तथा उद्यो गमा लगानी गनेर्  संस्थाको उद्देश्य र हे को  अध्यक्ष खड्काले  जानकार ी दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजिब कोइराला, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत विजय लामिछाने, पोखरा मलका नन्दप्रसाद तिवारी, हिमालयन आँखा अस्पतालका नेत्र सहायक गोविनाथ योगी, राष्ट्र सेवक सहकारी संस्थाका अध्यक्ष ध्रुवसिंह खड्का, बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष भीमबहादुर गुरुङ लगायतले सहकारीको महत्व तथा यसको विकासका बारेमा बोलेका थिए । संस्थाका अध्यक्ष रामबाबु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव किरण भुषालले गरेका थिए ।
 

कमेन्टहरु
Loading...