पोखरा ६ जरेवरमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर

पोखरा, १४ कात्तिक / पोखरा महानगरपालिका ६ जरेवरमा एक मोटरसाइकलको ठक्करले पैदल यात्री घाइते भएका छन् ।

ग १० प ४०७९ नम्बरको मोटरसाईकलले पैदल यात्री पोखरा महानगरपालिका १७ ड्यामसाईड बस्ने वर्ष ५६ को बल बहादुर जिसिलाई ठक्कर दिएको हो ।

घाईते जिसिको उपचारका लागि गण्डकी मेडिकल कलेजमा भएको छ । मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...