भुजेल समाज सेवा समिति कास्कीको अध्यक्षमा विलबहादुर भुजेल

पोखरा, ८ भदौ/भुजेल समाज सेवा समिति कास्कीको आठौं जिल्ला अधिवेशन तथा सोह्रौं वार्षिक साधारण सभाले विलबहादुर भुजेलको अध्यक्षतामा दुई वर्षका लागि नया कार्यसमिति गठन गरेको छ ।
सर्वसम्मत चयन कार्यसमितिको उपाध्यक्षमा मनबहादुर भुजेल, सचिवमा प्रेमबहादुर भुजेल(चापाकोट), सहसचिमा प्रेमबहादुर भुजेल, कोषाध्यक्षमा नरबहादुर भुजेल, सहकोषाध्यक्षमा समुन्द्र भुजेल र सदस्यहरुमा दानबहादुर भुजेल, ललितबहादुर घर्ती, बीरबहादुर भुजेल(लेखनाथ), मोतीबहादुर भुजेल, मानबहादुर भुजेल, बीरबहादुर भुजेल, अनिता भुजेल, सुर्यबहादुर भुजेल र यामबहादुर जिसी भुजेल चयन हुनुभएको छ ।

कमेन्टहरु
Loading...