अशोक दर्जीको दोस्रो गीत सहित म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

पोखरा, २० साउन /पछिल्लो समय चर्चामा आएका बालगायक अशोक दर्जीको दोस्रो गीत “झिलमा फुलु”को भिडियो सार्वजनीक गरिएको छ ।

कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहर उर्फ स्माईल धिमालले अभिनय गरेका छन् ।
हाल जापानमा रहेका गीतकार मन्जुल मितेरीले यस गीतलाई लेखेका हुन् ।

भिडियोको निर्देशक सुमन योञ्जन, दिपक न्यौपान, कौशीला राई लगायतले अभिनय गरेका छन् । यस गीतलाई छायांकार उज्जवल बल तामाङले खिचेका हुन् ।

कमेन्टहरु
Loading...