सहयोगको याचना

म ४२ वर्षकी हरीकला पुरी दुवै मृगौला फेल भएको र उपचार गर्न नसक्ने स्थिती रहेको कारण मलाई सहयोग गरेर मेरो जिवन बचाइदिनुहुन अनुरोध गर्दछु । आर्थिक अवस्था कमजोर भएको र घरमा म र सानि छोरी मात्र भएको कारण उपचारमा समस्या भएको छ । मैले नै पोखरामा दैनिक काम गरेर छोरी स्कुल पढाउदै आएकी थिए ।
म विरामी परेपछि छोरी पढाउन मात्र हैन दुई छाक टार्न समेत गाह्रो भएकोले सहयोग गर्न चाहने महानुभावले हिमालयन वैंकको खाता नम्वर ०१६०४७३१६४००१३ र टुरिजम डेभलप्मेन्ट वैंकको खाता नम्वर ००६००००३९८ द मा रकम जम्मा गरीदिनुहुन अनुरोध गर्दछुृ ।

कमेन्टहरु
Loading...