एन–प्याब्सानकास्कीको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा मोची निर्वाचित

पोखरा, २५ साउन।नेशनलप्याब्सानकास्कीको शुक्रबार पोखरामा सम्पन्नपाँचौं अधिवेशनले आगामीतीनवर्षकालागि रामबहादुर मोची (कास्कीमोडनाइज एकेडेमी) को अध्यक्षतामा १५ सदस्यीयनयाँकार्यसमितिचयन गरेको छ। अध्यक्षमानिर्वाचितमोची रामप्रसादशर्माको तीनकार्यकालको नेतृत्वमालगातार उपाध्यक्षपदमा रहेर कामगर्दै आएकाथिए।
समितिको उपाध्यक्षमा रामबहादुर थापा( फेवाबोर्डिङ स्कुल) र शिवदत्ततिवारी (मर्निङ ग्लोरी स्कुल) रहेका छन्।यस्तै सचिवमा केशवशरण पौडेल ( हेमजाबोर्डिङ स्कुल), कोषाध्यक्षमाभीमन्यौपाने (वेष्टपोइण्ट बोर्डिङ स्कुल), सहसचिवमामनकाजी गुरुङ (कान्तिपुर एकेडेमी) र सहकोषाध्यक्षमा रत्ना गुरुङ (दि वीज्डम बोर्डिङ स्कुल) रहेका छन्। महिला सदस्यमाशारदा कार्की (हावर्ड एकेडेमी) पनिनिर्विरोध भएकी छन्। माथिका सबै पदमानिर्विरोध भएको थियो।
समितिको सात सदस्यीयपदकालागिभने १० जनाले उम्मेदवारी दिएपछि निर्वाचनभएको थियो। जसअनुसार निर्वाचितहुने सदस्यमाहिमाल गुरुङ (चिल्ड्रेन्स एकेडेमी), यूवक लामिछाने (ओम एकेडेमी), नारायणप्रसाद पाण्डे (साइनिङ स्टार आमावि), राजु केसी (अञ्जुलीबोर्डिङ स्कुल), प्रेमराजअधिकारी (अक्सफोर्ड स्कुल), गणेश भण्डारी (शान्तिवाटिका बोर्डिङ स्कुल) र दुर्गा सुवेदी (डायमण्ड बोर्डिङ स्कुल) रहेका छन्।

एन–प्याब्सानकाउपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईको संयोजकतथा केन्द्रीय सदस्य यम खड्का र घनश्याम तिवारी सदस्य रहेको तीन सदस्यीयनिर्वाचन समितिले सो निर्वाचन गराएको थियो।नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई एन–प्याब्सानकाउपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले सपथग्रहण गराएकाथिए।बन्दसत्रमाकोषाध्यक्ष हेमन्तअधिकारीले आर्थिक प्रतिवेदन र सचिव केशवशरण पौडेलले प्रगतिप्रतिवदेन प्रस्तुत गरेकाथिए।

यसअघि साधारणसभाको उद्घाटन एन–प्याब्सनका केन्द्रीयअध्यक्षगीता राणाले गरेकीथिइन्। उद्घाटन कार्यक्रममाएन–प्याब्सानका संस्थापक केन्द्रीयमहासचिवअर्जुनबहादुर अधिकारी, प्याब्सियूका केन्द्रीयमहासचिवशिवलालउपाध्याय, एन–प्याब्सानतनहुँकाअध्यक्ष सहदेव अधिकारी, बागलुङकाअध्यक्षबालकृष्ण शर्मा, जिल्लाशिक्षाकार्यालय कास्की परीक्षाशाखाका खेमराजपौडेल,हिसानकास्कीकाअध्यक्ष रमाकान्त बराल, प्याब्सनकास्कीकाअध्यक्षनिदेशप्रसादकोइराला,नेपाल पुस्तकव्यवसायीमहासङ्घ कास्कीकानिवर्तमानअध्यक्षऋषिराम भण्डारीलगायतले शुभकामनामन्तव्य राखेकाथिए। एन–प्याब्सानकास्कीकाअध्यक्ष रामप्रसादशर्माको अध्यक्षतामाभएकोकार्यक्रममाउपाध्यक्ष रामबहादुर मोचीले स्वागततथा सचिव केशवशरण पौडेलले कार्यक्रमको सञ्चालन गरेकाथिए।

कमेन्टहरु
Loading...