निर्वाचन आयोगका आयुक्त रामभक्त पिवि ठाकुरले मतदाता नामावली संकलनका लागि म्याद थप गरिने बताएका छन्। कैलालीको धनगढीमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ठाकुरले सबैको आग्रहमा आयोगले म्याद थप गर्न लागेको बताए।
– See more at: http://setopati.com/raajneeti/3033/#sthash.6nvSRH8r.dpuf