अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनअनुसार मात्र भोजभतेर गर्न अपिल गरेका कारण एमाले नेता एबम् बरिष्ठ अधिवक्ता अग्नि खरेलले छोराको बहिेभोज रद्द गरेका छन् । उनले आर्मी अफिसर्स क्लबमा शनिवार साँझ ५ बजे प्रीतिभोज गर्न निम्ताकार्ड बाँडिसकेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
– See more at: http://setopati.com/chapa-bata/2996/#sthash.aHkNS0nl.dpuf