झुन्डिएर यात्रा गर्नेलाई हजार जरिवाना

सार्वजनिक सावारीका साधनमा झुन्डिएर यात्रा गर्ने यात्रु पनि अब सजायको भागिदार बन्नु पर्ने भएको आजको नयाँ पत्रिकामा खबर छ। यसअघि सिट क्ष्मताभन्दा बढी यात्रु चढाएर ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालक मात्र कारबाहीमा परेका थिए।

 पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा एक साताअघि मात्र सरूवा भई आएकी प्रहरी उपरिक्षक पूजा सिंहले इटहरीलगायत पूर्वका अधिकांश ठाँउमा सवारीसाधनमा भुन्डिएर यात्रा गर्दा दुर्घटना शढ्दै गएको पाइएकोले नियन्त्रणका लागि नयाँ रणनीति अपनाएको बताइन्।

– See more at: http://setopati.com/chapa-bata/2994/#sthash.h4Tzv5X5.dpuf

कमेन्टहरु
Loading...