अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकूको नाममा भएको भ्रष्टाचार छानबिन अन्तिम चरणमा पुर्याएको तथ्य खुलेको छ । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नै लडाकूको नाममा भएको भ्रष्टाचारको छानबिन अन्तिम चरणमा पुगेको तथ्य खोलेका आजको राजधानीमा खबर छ ।
– See more at: http://setopati.com/chapa-bata/2992/#sthash.WPqK1BgC.dpuf