-2 पोखरा, ११ चैत /पोखरा १८ रातो डाडाँबाट पोखरा आउदै गरेको मोटरसाइकल दुर्घटना भएको छ । ग५प २१२५ नम्बरको मोटरसाइकल सडकबाट फेवाताल किनारामा पुगेको थियो ।