कस्ता कस्ता पेनड्राइभ (फोटोफिचर सहित)!

सूचना प्रविधिको क्षेत्रमा विश्वमा द्रुततर विकाश भैरहेको छ । इन्टरनेट मानिसको दैनिकी बनिरहेको छ भने ग्याजेट जिवनको अभिन्न अंग । इलेक्ट्रोनिक ग्याजेट विनाको जिन्दगीको कल्पना समेत गर्न नसकिने अवस्थाको सिर्जना भएको छ आजको विश्वव्यापीकरणको दुनियामा ।
p1
सूचना प्रविधिको क्षेत्रमा भएको विकाश सँगै ग्याजेटमा पनि चामत्कारिक विकाश भएको छ । अहिले इलेक्ट्रोनिक डाटा संचयको लागि पेनड्राइभ निकै सजिलो तथा लोकपि्रय ग्याजेट बनेको छ । प्राविधिक रुपमा यसलाई युएसबी फ्लास ड्राइभ भनिन्छ । युएसबीको पूरा अर्थ युनिभर्सल सिरियल बस हो । अहिले १०२४ जिबी अर्थात् १ टेराबाइट डाटा अट्ने पेनड्राइभ समेत बनिसकेका छन् । पेनड्राइभको क्षमता विस्तार मात्र होइन यसको आकार प्रकार वा ढाँचालाई समेत कलात्मक बनाउन थालिएको छ । केही डिजाइनरले पेनड्राइभमा अनौठा डिजाइन थप्ने गरेका छन् । हेरौँ अनौठा पेनड्राइभ  cp. onlinekhabar.com
p2p3p4p5p6p7p8p9p10p11p12p13

कमेन्टहरु
Loading...