एकिकृत विकासको सदस्यमा ढकाल

पोखरा, २१ साउन/लामो समयदेखी नेपाली कांगे्रसको राजनीतीमा सक्रिय राजु ढकाल नेपाल सरकारको मन्त्रिस्तरीय निर्णय अनुसार अधिकार सम्पन्न बाग्मती सम्भवयता एकिकृत विकासको सदस्य पदमा मनोनीत भएका छन् ।
कास्की जिल्ला हंसपुर घर भएका ढकाललाई पोखरामा कांग्रेसमा राम्रो छवि भएका युवा नेताको रुपमा पनि लिने गरेको पाइन्छ । अधिकार सम्पन्न बाग्मती सम्भवयता एकिकृत विकास समितीले बाग्मतीलाई कसरी बचाउँदै संरक्षण गर्ने भन्ने बारे काम गर्नेछ ।

कमेन्टहरु
Loading...