ज्ञानेन्द्र उक्साउनेलाई नै जेल हाल्नुपर्छ : पौडेल

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पूर्वराजा ज्ञानेन्द्रलाई उक्साउनेहरूलाई  जेल हाल्नुपर्ने बताएका छन्।

 पार्टी केन्द्रिय कार्यालय सानेपामा केन्दिय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्धारा शनिबार आयोनिजत प्रशिक्षण उद्घाटन कार्यक्रममा उनले एमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रका बारेमा गरेको टिप्पणीप्रति संकेत गर्दै उक्साउनेलाई नै जेल हाल्नुपर्ने बताएको आजको अन्नपूर्ण पोष्टमा खबर छ।
‘ज्ञानेन्द्रलाई उक्साउनेलाई नै जेल हाल्नुपर्छ’, भट्टराईप्रति लक्षित गर्दै पौडेलले भने,’ अहिले कांग्रेसलाई उक्साएर कांग्रेसमाथि प्रहार गर्ने काम भइरहेको छ।

– See more at: http://setopati.com/chapa-bata/2768/#sthash.LoZor98q.dpuf

कमेन्टहरु
Loading...