खिलानाथ ढकाल/ विराटनगर, साउन ११/पूर्वाञ्चल विश्वविद्यालयमा आर्थिक वर्ष २०६९/७० मा गरिएको खरीदको हिसाबकिताब ‘गुपचुप’ पारिएको खुलेको छ। उच्च पदाधिकारी, आर्थिक प्रशासन र खरीद इकाइले घोटाला गर्नकै लागि वर्षभरिको खरीद हिसाब गुपचुप पारेको विश्वविद्यालयकै कर्मचारीले खुलासा गरेका हुन्।
– See more at: http://setopati.com/raajneeti/2733/#sthash.ZNukEo9u.dpuf