सङ्खुवासभा जिल्लाको उत्तरी हिमरेखा क्षेत्रमा पाइने यार्चागुम्बा मासिएर गएको छ। विशेषगरी मकालु बरुण राष्ट्रिय निकुञ्ज र मकालु आधार शिविरमा पाइने यार्चागुम्बा अवैधानिक र हतियारको प्रयोग गरी सङ्कलन गर्दा यो वर्ष ९० प्रतिशतभन्दा बढी यार्चागुम्बा मासिएको निकुञ्जले जनाएको छ।
– See more at: http://setopati.com/samaj/2731/#sthash.IVEfMEb1.dpuf