अस्पतालमा बिरामी भेट्न आएको भन्दै होेटलमा बसेका व्यक्तिहरुबाट प्रहरीले कस्तुरीको बिना बरामद गरेको छ। प्रहरीले चितवनमा मंगलबार दुर्लभ वन्यजन्तु कस्तुरीको नाइटोमा हुने सुगन्धित बस्तु बिनासहित पाँच जनालाई पक्राउ गरेको आजको नागरिकमा खबर छ।
– See more at: http://setopati.com/chapa-bata/2702/#sthash.DLoRBSds.dpuf