बाढीपिडितका लागी कोरियाबाट विद्यार्थीको २ लाख बढि सहयोग

पोखरा, ९ साउन/नेपाली बिधार्थी समाज कोरिया सोनसिक नेपालमा आएको बाढिपहिरो पिडितका लागी २ लाख भन्दा बढि संकलन गरेको छ । करिब एक महिना सन्चालन भएको सहयोग संकलन अभियान” अन्तर्गत संकलित २४९११११ वोन अर्थात नेपाली रुपैया २ लाख भन्दा बढि रकम नेपाल पत्रकार महासंघ कोरियाका सभापति मार्फत नेपाल पठाएका छन् ।
bbbbनेपाल पत्रकार महासंघ कोरियाका सभापति अशोक मैनाली मार्फत कोरियामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिको रोहबरमा हस्तान्तरण गरेको नेपाली विद्यार्थी समाज कोरियाका सचिब विमल सुबेदीले जानकारी दिए । नेपाली विधार्थी समाज दक्षिण कोरिया अनुरोधमा नेपालका विभिन्न ठाउँमा रहेका दैबीप्रकोप पिडितहरुको सयोगार्थ “सहयोग संकलन अभियान” सन्चालन गरेको थियो । नेपाली विधार्थी समाज दक्षिण कोरिया “सहयोग संकलन अभियान” मा निरन्तर सक्रिय सहयोग र सहभागिताको लागी सहयोगी सम्पूर्ण दाताहरुमा हार्दिक धन्यवाद ज्ञापन समेत गरेको छ ।

कमेन्टहरु
Loading...