मनिषाको नयाँ अवतार

बलिउड अभिनेत्री मनिषा कोइरालाले पाठेघरको अप्रेसन गरेर मुम्बइ फर्किएकी छन् । पछिल्लो पटक अहिले केहिबेर अघि मात्र मनिषाले आफ्नो नयाँ अवतार भन्दै केहि तस्विर आफ्नो ट्विटरमा राखेकी छन् । हेरौ उनकै ट्विटरबाट लिएका केहि तस्विरहरु फोटोफिचरमा ।
 







– See more at: http://setopati.com/kala/2647/#sthash.ntvPebLU.dpuf

कमेन्टहरु
Loading...